सवारी दुर्घटना १ जनाको मृत्यु


मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-५ भौसावारीमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

शुक्रवार अपरान्ह पौने ५ बजेको समयमा को १ क ३००९ नम्बरको जगत बोडिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडीबाट आउँदै गरेको को ८ प ७३३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल पछाडी सवार रहेकी स्थानीय ४० बर्षीया दिपा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटाना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..