पूर्वप्रधानमन्त्री खनाल भोलि स्वदेश फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि (सोमबार) स्वदेश फर्किने भएका छन् । नेता खनाल गत २ असारमा उपचारका लागि भारतको नयाँदिल्लीस्थित रहेको अपोलो अस्पतालमा भर्ना भएका थिए । उनी करिब दुई महिनाको उपचारपछि फर्कन लागेका हुन् ।

नेता खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि उनी स्वदेश फर्कन लागेको जनाइएको छ । नेता खनालको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..