धनुषा प्रहरीद्वारा बटेश्वरमा छापा,३ चोर सहित १८ कम्पयुटर बरामद

लहान । धनुषा प्रहरीले बटेश्वर गाउँपालिका वडा नम्बर ४ मा छापा मारेकोछ । जिल्लाको बटेश्वर गाउँपालकिा-२ भुचक्रपुरस्थति जनप्रयि माध्यमकि वद्यिालयबाट  कम्पयुटर चोरी भएपछि अनुसन्धानमा सक्रिय जिल्ला प्रहरी धनुषाको सादा पोशाकको प्रहरीले विहीबार अवेर राती छापा मारेको हो ।

बटेश्वर गाउँपालकिा- ४ निवासी प्रमोद महतोको घरमा छापामारी गर्दा कम्पयुटर सिपियु १८ थान, डेस्कटप १८ थान, प्रोजेक्टर १ थान, नेट वक्स १ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनामा संलग्न रहेको भन्द्र मिथिला नगरपालिका ८ कुसुमविसौनाका रामप्रकाश महतो, बटेश्वर गाउँपालिका ३ का बुधन महतो र बटेश्वर ४ का प्रमोद महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको छ ।

वभिन्नि संघ संस्थाले वद्यिार्थीलाई अध्ययनका लाग दिइएको कम्युटर सहति एटा प्रन्टिर र प्रोजेक्टर चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..