निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।


आयोगले जसपा विवादमा कार्यकारिणी समितिलाई हस्ताक्षर सनाखतको लागि बोलाएपछि ठाकुर सर्वोच्च पुगेका हुन्।ठाकुर आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता नदिई पुरानो कार्यकारिणी समितीका ५० जना सदस्यहरुलाई ‘हेड काउन्ट’गर्न बोलाएको भन्दै सर्वोच्च पुगेका हुन् ।


ठाकुरले निवेदनमा निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..