चीनद्वारा नेपाललाई थप १६ लाख डोज खोप दिने घोषणा, प्रधानमन्त्री देउवासँग राजदूत यान्छीको भेटवार्ता

काठमाडौं । मित्रराष्ट्र चीनले नेपाललाई कोरोना भाइरस ( कोभिड–१९ ) विरुद्ध थप १६ लाख डोज खोप दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिन बालुवाटार पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस्तो घोषणा गरेकी हुन् ।

भेटवार्तामा राजदूत यान्छीले नेपाललाई कोरोनाविरुद्ध लड्नको लागि निरन्तर सहयोग गर्ने पनि विश्वास दिलाएकी थिईन् । परराष्ट्र मन्त्रालयले उक्त भेटवार्ताबारे जानकारी दिँदै जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएका दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..