काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुभएको छ । मंगलबार सिंहदरबार छाड्नुअघि ओलीले देशबासीको नाममा सम्बोधन गर्नुभएको हो ।
सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार (आज) नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।


