नेपाली काँग्रेसबाट दुई र माओवादी केन्द्र बाट तिन मन्त्रीले सपथ लिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो मन्त्रिमण्डल गठन गर्ने भएका छन् । उनले काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँडलाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल, जर्नादन शर्मा र देव गुरुङ पनि मन्त्री बन्ने भएका छन् । उनीहरुले आजै सपथ लिनेछन् ।

जनता समाजवादी पार्टीबाट को मन्त्री बन्ने तय भएको छैन । उपेन्द्र यादव आफै उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्द पुग्ने सम्भावना छ । राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव पनि मन्त्री बन्ने सम्भावित हुन् ।

राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागिता जनाउने भएको छ । जनमोर्चाले उपसभामुखको दाबी गर्दै आएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल खेमा भने सरकारमा सहभागी हुने छैन । नेपाल खेमाले एमाले एकतामा ध्यान दिने भन्दै गठबन्धन छाडेको छ । यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..