साझा कार्यक्रमहरु सार्वजनिक गर्नुअघि बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल चलिरहेको छ ।

उहाँहरुबीच बालुवाटारमा बिहान १० बजेबाटै छलफल चलिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आज दिउसो ४ बजे सत्तारुढ गठबन्धनले सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रमहरु सार्वजनिक गर्दै छ । सो सार्वजनिक गर्नुअघि उहाँहरुबीच छलफल चलिरहेको हो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा आएको १ महिना पूरा हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..