कांग्रेसको २४ औं महाधिवेशन प्रकरण : निधि,कोइराला र सिंहबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिका प्रत्यासीहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । नेता सिंहको चाक्सीबारीस्थित् निवासमा तीन नेताबीच छलफल भएको हो ।

पार्टीको महाधिवेशन नजिकिँदै जाँदा यी नेताले भेटवार्तालाई तिव्रता दिएका छन् । कतिसम्म भने आगामी महाधिवेशनमा तीन जनामध्ये एक जना सभापतिमा उठ्ने उनीहरुको तयारी छ ।

को उठ्ने भन्नेबारे भने आपसी सहमतिबाट टुँगो लगाईने नेता सिंहले यसअघि नै बताईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..