जसपाको आधिकारिकता यादवसमुहलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव समुहले पाउने पक्का भएको छ । जसपाका ५१ जना कार्यकारिणी सदस्यमध्ये ३३ जनाले उपेन्द्र यादव पक्षको हस्ताक्षर गरेका छन् ।

उनीहरूले निर्वाचन आयोग पुगेर हस्ताक्षर गरिएसकेका छन् । निर्वाचन आयोगले हेड काउन्टको लागि बोलाएको थियो । आज ५१ मध्ये ३३ जना कार्यकारिणी सदस्यले यादव पक्षमा हस्ताक्षर गरिसकेका छन् ।

५१ मध्ये ३३ ले यादव पक्षमा हस्ताक्षर गरेपछि आधिकारिक रुपमा जसपा यादवको भएको छ । यसअघि महन्थ ठाकुरसँग नजिक रहेका मनिष सुमन र राजकिशोर यादव पक्षमा आएका छन् । अन्य सदस्य पनि धमाधम निर्वाचन आयोग पुगेर हस्ताक्षर गर्दैछन् ।

रेशम चौधरीलाई पनि कागारबाट हस्ताक्षरका लागि आयोग नै ल्याउने तयारी भएको ठाकुरनिकट नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..