माधव नेपाललाई अब नेकपा एमालेमा कुनै ठाउँ छैन : निवर्तमान प्रधानमन्त्री ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्। 

नेता नेपालले गर्दा नै आफू नेतृत्वको सरकार बहिर्गमन भएको दाबी गर्दै निजी निवास बालकोट पुगेर सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘पार्टीलाई आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अन्यलाई एकपटक पार्टीमा मौका दिन सकिन्छ। तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीमा स्वीकार्ने कुनै पनि ठाउँ छैन।’

ओलीले नेता नेपाललाई विश्वासघाती भएको आरोप लगाउँदै लाज सरम हराएका मान्छेको रूपमा चित्रण गरे। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..