बरियारपट्टि गापमा ब्रम्हलुट ३ : सशस्त्र प्रहरीलाई ईन्धन खर्च अढाई लाख , होली मनाउन दुई लाख
लहान । सिरहाको बरियारपट्टि गाउँपालिकामा भएका अनियमितताको धमाधम पर्दाफास हुनथालेको छ । यसै क्रममा यस गाउँपालिकाबाट सशस्त्र प्रहरीलाई ईन्धन खर्च शिर्षकमा २ लाख ५० हजार..
