प्रधानमन्त्रीको ठाउँमा म भएको भए राजीनामा दिन्थें, पार्टीभित्र अल्पमतमा परेपछि राजीनामा दिनुपर्छ : गौतम
काठमाडौं । राष्ट्रिय सभा सदस्य तथा नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू अझै पार्टी एकताका लागि प्रयासरत रहेको बताउनुभएकाे छ । राष्ट्रियसभा दोस्रो हिउँदे अधिवेशनमा बोल्दै..
