काठमाडौंको सोह्रखुट्टेबाट चोरीको मोटरसाइकल चढ्ने दुई जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरीका माटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता एकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले काठमाडौंको सोह्रखुट्टेस्थित..
