प्रचण्डमाथि ढुंगा प्रहार भएको छैन,
अनर्गल प्रचार गरे कारबाही हुन्छ : प्रहरी कार्यालय सुर्खेत
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कर्णाली प्रदेशमा शुक्रबार ढुंगा मुढा प्रहार भएको भन्ने समाचार अनर्गल र गलत भएको..
