विमला घिमिरेलाई उपाध्यक्ष भन्दा ठूलो जिम्मेवारी दिएपनि फरक पर्दैन: पूर्व उपाध्यक्ष अर्याल
काठमाडौं । राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष उर्मिला अर्यालले नेकपा एमालेकी नेतृ विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष भन्दा पनि ठूलो जिम्मेवारी बहन गर्न सक्ने क्षमत भएको..
