ईदको शुभकामना दिँदै देउवाले भने विविधता बीचको एकता नै नेपालीको विशिष्ट पहिचान
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद–उल–फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् । इस्लाम धर्मावलम्वीहरुको पवित्र..
