भोलि बिहान ११ बजेसम्म संसदीय छानबिन समिति नबने संसदको कामकारबाही अघि बढ्दैन : नेपाली कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकपछि आइतबार बेलुकी संघीय संसद..
