प्रचण्ड, ओली र रवि लामिछानेबीचको छलफल सकियो, आफूले बोल्न पाउनुपर्ने कुरा लामिछानेले आजपनि दोहोर्याए
काठमाडौं । सिंहदरबार बसेको सत्ता गठबन्धनका मुख्य घटक एमाले, माओवादी केन्द्र र रास्वपाका नेतृत्वकर्ताहरुको बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा..
