प्रधानमन्त्रीप्रति सुमनाको कटाक्ष– हेलिकप्टरमा जाँदैमा मधेशमा पानी आउँदैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत शुक्रबार सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न स्थानको अवलोकन भ्रमण गरेका थिए।संघीय सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि..
