पूर्वराजामा आपराधिक मानसिकता छ, सरकारले कडा कदम चालोस् : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमा मानसिकता आपराधिक मानसिकता रहेको पुष्टि भएको टिप्पणी गरेका छन्। शुक्रबार ज्ञानेन्द्रकै निर्देशनमा राजावादीको..
