अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

सामाजिक अभियन्ताको रुपमा चिनिने युवराज सफलले राईमाथि अनुसन्धानको माग गर्दै आइतबार अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

दर्ता गरिएको उजुरीमा राई वाइडबडी, आयल निगम जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको भन्दै उनीमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

हालै मात्रै विशेष अदालतले वाइडबडी विमान खरिद प्रकरणमा राईमाथि प्रश्न उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..