सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस भएका छन् । न्याय सेवा आयोगले हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत पौडेललाई मुख्य रजिस्ट्रारमा सिफारिस गरेको हो ।

सर्वोच्चका निवर्तमान मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल उमेर हदका कारण अवकाशमा गएपछि सो पद रिक्त थियो । पौडेल मुख्य रजिष्टारमा सिफारिस भएसँगै सह–रजिस्ट्रार मानबहादुर कार्की रजिस्ट्रारमा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..