ठमेलबाट १ सय १५ किलो बुद्धचित्तको दाना र श्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति ठमेलबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट श्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको छ ।त्यस्तै उनीहरूको साथबाट ३ वटा मोबाइल फोन र २ वटा पासपोर्ट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..