डा.रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज,विरोधी बने सह इन्चार्ज
काठमाडौं । नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् ।१०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५-२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले..
