सशस्त्र आईजीपी खनालबाट उच्चस्तरीय व्यवस्थापन तालिम समापन
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको आयोजनामा संचालित सि.सं.४ उच्चस्तरीय व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले..
