प्रधानन्यायाधीश राणालाई तत्काल महाभियोग लगाउनुपर्छःअदालतमा छिर्न दिनुहुँदैनःओमप्रकाश अर्याल
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सत्तामा भागबण्डा खोजेको कुरा आउनु र उनका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि न्यायालय नै बदनाम हुन पुगेकाले उनलाई तत्काल महाभियोग..
