उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई हटाउने तयारी , मेडिकल कलेजलाई सम्बन्धन दिने विषय आयोगको
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई हटाउने तयारी गरेको थाहा भएको छ । झापास्थित विवादित बिएन्डसी अस्पताललाई सम्बन्धन..
