सिरहा प्रहरीले चोरी भएको २१ वटा मोबाइल खोजेर धनीलाई जिम्मा लगायो

सिरहा । सिरहा प्रहरीले चोरी भएको २१ थान मोबाइल खोजेर सम्बन्धीत व्यक्तिलाई जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न समयमा चोरी भइसकेको मोबाइल खोजेर आइतबार धनीहरुलाई बोलाइ जिम्मा लगाएको हो ।

मोबाइल चोरी भएको तथा हराएको दिएको निवेदनको आधारमा पत्ता लगाइ खोजेर सम्बन्धीत व्यक्तिहरुलाई जिम्मा लगाएको सिरहाका प्रहरी उपरीक्षक ( एसपी ) सुदीप भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..