• एफबीआईले मेरो पासपोर्ट चोर्‍यो : ट्रम्प

    एफबीआईले मेरो पासपोर्ट चोर्‍यो : ट्रम्प

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) का एजेन्टहरूले अगस्त ८ मा छापा मार्दा आफ्नो राहदानी चोरेको आरोप लगाएका छन्..