माइतीघरमा घाईते भएका महतोको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । निषेधित क्षेत्र तोड्न आन्दोलनमा उत्रिँदा घाइते भएका राजेन्द्र महतो उपचारको लागि ट्रमा सेन्टर पुगेका छन् ।

प्रहरीसँगको घम्साघम्सीको कारण महतो केहीबेर बेहोस भएका थिए ।

उनको खुट्टा रक्ताम्य भएको थियो । सो क्रममा रमण पाण्डेय पनि घाइेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..