जनकपुर । प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
गृह मन्त्रीस्तरको निर्णयानुसार नेपाल प्रहरी शिक्षालय भरतपुरबाट डीआईजी आचार्यको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर सरुवा भएको थियो ।

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech