करेन्ट लागेर एक जनाको मृत्यु


मोरङ । मोरङ उर्लाबारी नगरपालिका ७ कुलुङ चोकका ७२ बर्षीय रघुनाथ खतिवडाको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बेलुका ५ बजे कलको मोटर खोली कल चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..