काठमाडौं । पूर्वप्रधानमन्त्री प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेसले काउण्टर गरेको छ।
संसद्मा आइतबार आफ्ना धारणा राख्दै नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन चुनौती दिएका छन् ।
उनले सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताउँदै अदालतलाई चुनौती नदिन चेतावनी दिएका छन्।
उनले सत्ता कसरी चल्छ भन्ने आफूहरुले देखाउने पनि बताए।


