भारतीय SSB जवानले नेपाली युवक माथि दुर्ववहार सहित निर्धात कुटपिट

रौतहट । भारतीय SSB जवानले नेपाली नागरिक माथि दुर्ववहार सहित निर्धात कुटपिट गरेको छ । रौतहट जिल्लाको सदरमुकाम गौर नजिक रहेको भारतीय बजार बैरगनीया वा भित्र जान एक मात्र मुख्य नाकाको रूपमा सयौं बर्ष देखि गौर-बैरगनिया बोर्डर रहेको छ तर आज बिहानैदेखि भारतीय प्रहरी जवानहरूले नेपाली नागरिकहरूलाई नाकामा आवतजावत गर्न नदिई रोक लगाएको छ ।


एक जना रौतहटको नागरिकले भारत जान्न खोजिरहेको युवालाई SSB जवानले निर्घात कुटपिट गरेको छ ।

भारतीय SSB जवानको कुटाइबाट गम्भीर घाइते भएका युवकलाई नेपाल प्रहरीले एम्बुलेन्समा राखी उपचारको लागी जिल्ला अस्पताल गौरमा पठाईएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..