लहान । सिरहाको दक्षिणी सीमावर्ती सखुवानन्कारकट्टी गाउँपालिका वाड न ५ महेसवरी गाँउमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको जानकारी प्राप्त भएको छ । मृत्यु हुनेमा महेसवरीका स्थानीयवासी ५० वर्षीय श्रीया पासमान रहेको स्थानीयले जानकारी गराउनुभयो ।
पासमान आज आफ्नै खेतमा मोटर चलाउँदै गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। मृतकको आत्मा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।


