नवलपरासी युवा समाजका युवाहरु भन्छन्: ‘नो भ्याक्सिन नो ट्याक्स’

नवलपरासी । बिश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण यति बेला प्राय सबै क्षेत्र अस्तव्यस्त छ। उद्योग ,कलकारखाना यातयात ,शैक्षिक क्षेत्र ,व्यापार व्यवसाय देखि लिएर होटेल व्यवसाय ठप्प छ।

२०७७ सालमा कोरोना संक्रमणका विरामी देखिन थाले पछी चैत्र देखि बिचमा केही खुल्दै माघ सम्मनै लक डाउन भयो। कोरोना महामारीका कारण व्यापक रुपमा प्रभावित भएको जनजीवन तंग्रिन नपाउदै २०७८ सालको बैशाख देखि दोस्रो भेरियन्टको कोरोना संक्रमणको असर देखिन थाल्यो। कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले गत बैशाख देखि निषेधाज्ञा जारि गरेको छ। २ महिना प्राय सबै क्षेत्र ठप्प छ।

नेपाल सरकारले हाल संक्रमण डर केहि घटेको भन्दै निषेधाज्ञा केहि खुकुलो बनाएको छ। सरकारले असार भित्र कर तिरिसक्नु पर्ने भन्दै सूचना समेत जारि गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..