मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । उनले मुख्यमन्त्री बनेको ६ दिनमै गण्डकी प्रदेशको प्रदेशसभाबाट विश्वासको मत लिएका छन्।

मुख्यमन्त्री पोखरेलको पक्षमा ३१ सांसदले मत दिएका छन् । यससंगै पोखरेल नेपाली कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका छन् । उनलाई गण्डकी प्रदेश सभामा एमाले बाहेकका सब दलले समर्थन गरेका छन् ।

मतदानमा ५८ जना सांसद उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..