नवनियुक्त सञ्चार मन्त्री नैनकलाले पाइन् सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा सरकारको प्रवक्तामा नियुक्त बहेकी छन । आज बसेको मन्त्रीपरिषद्ले पूर्णता पाएसँगै सरकारको प्रवक्ताको जिम्मेवारी थापालाइ दिने निर्णय गरेको छ ।

मन्त्री बनेलगत्तै बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी सुम्पिएको हो । सरकारका औपचारिक निर्णयहरु सञ्चारमन्त्रीमार्फत सार्वजनिक गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..