मन्त्री सोनल सहित ४ जना पदमुक्त

जनकपुरधाम । प्रदेश २ सरकार बाट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित ४ जना पदमुक्त भएका छन । मुख्यमन्त्री लालबाबु राउतले आज साँझ मन्त्री सोनल, भौतिक पूर्वाधार विकास राज्य मन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गर्नु भएको हो ।


मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएको बारे प्रदेश प्रमुख डा. राजेश झा अहिराजलाई जानकारी गराए पछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचि समेत प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..