महामारीमा राहत वितरण गर्दा गर्दै संक्रमित संगिता कर्माचार्यको निधन

लहान । कोरोना महामारीमा खाद्यान्न, लत्ताकपडालगायतको सहयोग वितरण गर्दा गर्दै संक्रमित भएकी संगिता कर्माचार्यको निधन भएको छ । समाजसेवी कर्माचार्यको कोरोना भाइरसको संक्रमण भई उपचारका क्रममा झापास्थित बिएमसी अस्पतालमा निधन भएको हो ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी कर्माचार्य सिरहाको लहानमा लोकप्रीय छिन् । उनले कोरोना संक्रमणका बेलामा महत्वपूर्ण सहयोग वितरण गरेर लोकप्रीयता कमाएकी थिइन् ।

यसैगरी, काँग्रेस नेता प्रकाशमान सिंहलगायतले कर्माचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..