२० हजार लिटरसम्म पानी प्रयोग गर्दा शुल्क नलाग्ने, तेल, नुन, एसटीसी ग्यास २० % सस्तो

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले शनिवार बजेट सार्वजनिक गर्दै कोभिड महामारीले शिथिल भएको अर्थतन्त्रलाई गति दिन राहत कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका छन्।

२० हजार लिटरसम्मको खानेपनी निःशुल्क गरेका छन् भने भने साल्ट ट्रेडिङले बिक्री गर्ने सामानमा २० प्रतिशत छुट दिने भएका छन्।पर्यटन व्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छ भने होटलले आइसोलेसन बनाएमा होटललाई पैसा उपलब्ध गराइने छ।

होटललाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गरिएको छ।खाद्यान्न तरकारी ढुवानीमा २५ प्रतिशत अनुदान दिइने छ भने व्यवसाय निरन्तरता कोषलाई निरन्तरता दिइएको छ। सरकारी गोदाम र घर भाडामा लिएकालाई दुई महिनाको भाडामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । सहुलियत कर्जा ऋणको लागि १३ अर्ब छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..