तिन अस्पताललाई ५ करोड ८३ लाख उपलब्ध गराउने निर्णय गर्दै ,अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अक्सिजन प्लान्ट तथा पाइपलाइन जडान गर्न विभिन्न ३ अस्पताललाई ५ करोड ८३ लाख बजेट उपलब्ध गराउने घोषणा गरेका छन् ।

शुक्रवार अर्थमन्त्रीका रुपमा शपथ ग्रहणपछि पदभार सम्हाल्दै पौडेलले विभिन्न ३ अस्पताललाई सो रकम उपलब्ध गराउने निर्णय गरेका हुन् ।

उनले डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्ज गरी ३ वटा अस्पताललाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..