तास खेल्ने सात जना पक्राउ

नवलपरासी। नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–८ स्थित भाग्राबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले ४० वर्षीय पूर्णबहादुर तामाङ सहित सात जनालाई पक्राउ गरेको हो ।

जुवा खालबाट ४५ हजार ७ सय नगद र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमलाई वेवास्था गरेर जुवा खेल्नेहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..