ओलीलाई राजीनामा दिन अध्यक्ष प्रचण्डको सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै दाहालले यस्तो सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने थाहा पाउँदा पाउँदै पनि विश्वासको मत लिन खोजेको बताए । तर, यो प्रधानमन्त्रीको लोकतान्त्रिक अधिकारभित्र पर्ने कुरा भएकोले यसको सम्मान गर्ने उनको भनाई छ । उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम फेरि भैरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले आफूहरुले धेरै प्रतिकुलतासँग जुधेर संविधान बनाएको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..