४०० थान अक्सिजन सिलिन्डर,२० वटा भेन्टिलेटर लिन वाइडबडी जहाज आज चीन जाँदै

काठमाडौं । चीन सरकारले सहयोग गर्न लागेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज चीन जाँदै छ।

निगमका अनुसार आज राति ११:३० बजे वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्नेछ।४०० वटा सिलिन्डर र २० वटा भेन्टिलेटर लोड गरी निगमको वाइडबडी जहाज मंगलबार (भोलि) दिउँसो २:३० बजे काठमाडौं आइपुग्नेछ।

चीनले सहयोग गर्ने बाँकी सिलिन्डर भने पछि क्रमश: आउनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..