Breaking news….सिरहाको लहानमा फेरी सुनचाँदी व्यवसायी लुटिए, थप विवरण आउन बाँकी

सिरहा। सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्मा हत्या र लुटपाट घटनाको ३६ घण्टा पनि नवित्दै लहान नगरपालिका वडा नम्बर – ७ स्थितमा फेली लुटपाट भएको छ । लहान–७ का सुनचाँदी व्यसायी राजेश सारडाको घरमा लुटपाट अहिले साँझ लुटपाट भएको बताइएको छ । लुटेराहरुले सारडाको निजी बा. १० च ९३०२ नम्वरको कार समेत लगेको बताइएको छ ।

लहान प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको भन्दै अहिले आफूहरु घटनास्थलमै रहेकाले थप जानकारी दिन नसकिने बताएको छ । घटनामा के कति लुटपाट भएको भन्ने विवरण आउन बाँकि रहेको छ ।
                                                                           

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..