पूर्वमन्त्री जयप्रकाश गुप्ताले सेयर गरे बन्दुक बोकेको तस्विर

काठमाडौं । पूर्वमन्त्री जयप्रकाश गुप्ताले बन्दुक बोकेको तस्विर सेयर गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने गुप्ता पछिल्लो समय गृहजिल्ला सप्तरीमै व्यस्त छन् ।

उनले ट्विटरमार्फत बन्दुक बोकेको तस्विर सार्वजनिक गर्दै लेखेका छन्–‘आनन्दका लागि पच्छ्याउदै छ जीवन…आज प्रात:को यायावरी !’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..