भौतिक दुरि कायम गरि होलि खेल्न सभापति यादवको आग्रह

सिरहा । नेपाली कांग्रेसको सिरहा जिल्ला सभापति रामचन्द्र यादवले नेपालको विभिन्न भागमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होलि पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन।

उहाँले शुभकामना सन्देश मार्फत मुलुकमा फेरि पनि कोभिड -१९” को प्रभाव र जोखिम बढदै गएको स्थितलाई दृष्टिगत गरेर भौतिक दुरि कायम गर्दै सुरक्षीत रुपमा यो पर्व मनाउन सबैलाई आग्रह गरेका छन।

वसन्त ऋतुको आगमनसङ्गै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आएको यस पर्वले सबैको घर परिवारमा सुख शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र समाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस भन्दै उहाँले शुभकामना व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..