उपसभापति यादवले दिए होलिको शुभकामना

सिरहा । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले होलीको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
बुधबार एक शुभकामना सन्देश जारी गर्दै उपसभापति यादवले ‘के हिमाल, के पहाड, के तराई सबै नेपालीहरुले हर्षाेल्लासका साथ मान्ने, खराब सम्बन्ध, रिसराग, फाली राम्रो सम्बन्धको शुरुवात गरि मनाउने चाड’ भनेका छन् ।

विशेष गरी पहाडमा फागु पूर्णीमाको अघिल्लो दिन होली पर्व मनाइने गरिन्छ भने तराईमा फागु पूर्णीमाको दिन होली मनाइने गरिन्छ ।

उनले होलीको अवसरमाजिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले जिल्लाबासीलाई एकमुष्ट रुपमा होलीको शुभकामना दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..